Monday, December 1, 2014

यात्राका साहित्य

गाजलु आँखा!!

silly boy

४२० लाई सोद्यो भने गइसक्यो भान्दिनु !!

Bindas life !!

हे ! girl can I give lift to you ///

नसालु हेराई !!

न आमाको प्यार न बाबाको प्यार,
driver को जिन्दगि एस्तै छ यार !!

Horn please !

धनले गरिब हुदा,

तिम्रो माया पाउन सकिन !!

ढिलो गए अबस्य पुगिन्छ ,
चाडो गए त्रिसुली को माछा रमाउछ !!

पर्खी बस फर्की आउनेछु !!

कान्छी नानी !!

सोल्टिनी !!

प्रेमले मानिसलाई जोगि /पागल बनाउछ !!

बुवाआमा को आशिर्बाद !!

माया अन्धो हुन्छ !!

गुन्द्रुकलाई पकाउनु पर्दैन,
सालीलाई फकाउनु पर्दैन !!
...............आदि आदि यात्राको क्रममा यातायातका साधनहरुमा येस्ता वाक्य तथा साहित्यका शब्दहरु पढदा मनमा छुटै आनन्द आई मन मनै हास्न मन लाग्दो रहेछ !

No comments:

Post a Comment