Friday, December 5, 2014

अनौठो खुसि

अनौठो खुसि 


उनि राम्री थिईन,
साच्चै राम्री !

उनको त्यो गोलो मुहार,
हसिलो मुस्कान !

पहिलो चोटी,
कसैलाई देखेर मेरो मन यति खुसि भयो,
मेरो मुहारमा खुसि नै ल्याइदियो !

उनि सङ्गीसंग बोल्दै थिईन,
झन् मेरो मुहारमा,
बढी खुसि ल्याइदियो !

उनिलाई  लीन,
उनकी दिदि आए जस्तो लाग्यो,
मलाई खुसि दीई  बिलाईदीन!!

copyright@bhabanasubedi

No comments:

Post a Comment